थ्रीस्टार हाइड्रोपावर लिमिटेड
वार्षिक प्रतिवेदन प्रकाशन सम्बन्धी जानकारी
यस थ्रीस्टार हाइड्रोपावर लिमिटेडको मिति २०८३ असोज २७ गते (१३ अक्टोबर, २०२६) आयोजना हुन गइरहेको नवौं, दशौँ र एघारौँ संयुक्त वार्षिक साधारण सभा प्रयोजनका लागि आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को विस्तृत वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन (Audited Financial Reports) प्रकाशित गरिएको छ।
सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरूले उक्त प्रतिवेदन यसै सूचनामा रहेको लिङ्क वा डाउनलोड खण्डबाट अध्ययन गर्न सक्नुहुनेछ।
https://www.threestarhydro.com/wp-content/uploads/2026/10/Annual-report_Three-Star_Final-for-press.pdf