थ्रीस्टार हाइड्रोपावर लिमिटेड
नवौं, दशौँ र एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस कम्पनीको मिति २०८३/०६/०२ को निर्णयअनुसार नवौं, दशौँ र एघारौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं:
-
मिति: २०८३ असोज २७ गते मंगलबार (तद्नुसार १३ अक्टोबर, २०२६)
-
समय: बिहान १०:०० बजे (उपस्थिति पुस्तिका बिहान ९:०० बजे खुल्नेछ)
-
स्थान: स्मार्ट दरबार प्रा. लि., शंखपार्क, काठमाडौं
-
बुक क्लोज: २०८३ असोज १५ गते (असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन्)
-
मुख्य प्रस्तावहरू: १:१ अनुपात (१००%) मा हकप्रद शेयर निष्काशन, ३ आर्थिक वर्षको वित्तीय विवरण पारित, ठेगाना तथा प्रबन्धपत्र संशोधन, र सञ्चालक निर्वाचन।
(नोट: प्रतिनिधि/प्रोक्सी नियुक्त गर्न चाहने शेयरधनीले सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराउनुपर्नेछ।)
SEE Details